jQuery(document).ready(function($){ //
});

दमक , २९ साउन । भोजराज घिमिरे | मिति २०७८।०४।२८ गते अन्दाजी १६:०० बजे जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं १० स्थित पुर्व पश्चिम राजमार्ग भाउन्ने स्थितमा लक्ष्मीमार्गबाट कानेपोखरीतर्फ पैदल हिडि रहेको जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वाड नं.-५ बस्ने बर्ष ३९ को खेम मगरलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजले लुकाई छिपाई बोकेको अवैध ब्राउन सुगर १.६७ (एक ग्राम सढसट्ठी मिलिग्राम) बरामद गरिएको र थप अनुसन्धानको क्रममा जिल्ला झापा मेचीनगर-३ बस्ने लोकबन्धु दर्नालको साथबाट ९.९३ (नौ ग्राम तिरानब्बे मिलिग्राम) अवैध ब्राउन सुगर सहित जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं.-३ बाट पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच)  म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय