jQuery(document).ready(function($){ //
});

झापाको दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालयमा गएराती चोरी भएको छ ।

कम्पाउण्ड वाल र प्रवेशद्धारसहितको सो विद्यालयको प्रशासनिक कक्षबाट दुई वटा ल्याप्टप र एउटा कम्प्युटरसहित ति विभिन्न सामाग्रीहरु चोरी भएको हो ।
आज बिहान मात्रै विद्यालयको सो घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा जानकारी आएको डिएसपी विजयराज पण्डितले बताउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उहाँले घट्नाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको पनि जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय