jQuery(document).ready(function($){ //
});

दमक , १ भदौ ।  झापामा थप २३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जना संक्रमितको मृत्यु भएको छ ।

सोमवार झापामा २ सय ७५ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । जिल्लामा ३१ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् भने ५ सय १९ जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा सबैभन्दा धेरै बिर्तामोडमा संक्रमण दर उच्च रहेको पाइएको छ । सोमवार मात्रै सबैभन्दा धेरै ४४ जना विर्तामोडमा मात्र संक्रमित थपिएका छन् । दमक, मेचीनगर, भद्रपुर र शिवसताक्षी समेत संक्रमण दर घटेको छैन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय