।। दमक ।। भदौ ४ ।।
पानी मानव लगायत सम्पूर्ण प्राणीहरुको नभई नहुने तत्व हो । तसर्थ पानी जीवन हो र जीवन सम्भव हुनको लागि पानी अत्यन्तै आवश्यक छ । पानी पिउनु सबैको लागि सामान्य कुरा हो । पानी पिउने पनि एक तरिका र समय हुन्छ ।
पानी पिउने सही समय
–३ गिलास पानी बिहान उठेपछि ः शरीरको भित्री उर्जाहरुलाई सञ्जालन गर्दछ ।
–१ गिलास नुहाईसकेपछि: ब्लड प्रेशरलाई कम गर्छ ।
–२ गिलास खाना खानु भन्दा ३० मिनेट अगाडि : खाना पचाउने काममा मद्धत गर्दछ ।
–आधा गिलास राती सुत्नु भन्दा पहिले: हट्याट्याकबाट बचाउँछ ।






