jQuery(document).ready(function($){ //
});

दमक, ५ भदौं । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७३० पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टीजेन परीक्षणमा ६५१ जना गरी कुल २०७५ जनामा संक्रमण पुष्टी भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय