jQuery(document).ready(function($){ //
});

दमक, ५ भदौं ।बिर्तामोडको एक होटलमा खाजा खादै गरेकाे भिडियाे खिचेर युट्यूवमा प्रसारण गर्ने व्यक्ति अनलाइन टिभीका अध्यक्ष खगेन्द्र घिमिरेको रिहाइको माग गर्दै टोली सडकमा उत्रिएको छ ।

उनीहरु सहित ६ जना विरुद्ध हिजै प्रहरी कार्यालयमा उजुरी परेको थियो । पक्राउ पर्नेहरुमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका थिए । पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । उनीहरु विरुद्ध सामाजिक सञ्जालमा आम नागरिकले व्यक्तिगत जीवनमा प्रवेश गरेर चरित्र हत्या गरेको आरोप लागेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सोहि आरोप लागेका मध्ये एक खगेन्द्र घिमिरेको रिहाइको माग गर्दै दाेशीलाई कारबाहि गर नारा का साथ आज झापा को चारआलिमा रियाली निकालियेकाे थियो ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय