jQuery(document).ready(function($){ //
});

दमक, ६ भदौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सवा अर्ब रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनी १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडेर सर्वसाधारणबाट प्रतिकित्ता २१२ रुपैयाँ लिने गरी आईपीओ निष्काशन गर्न माग गर्दै यस अघिनै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छ ।

बोर्डबाट अुनुमति पाएपछि आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । बोर्डले अनुमति दिए लाइफ इन्स्योरेन्स कम्पनि मध्ये, रिलायबल लाइफ प्रिमियम मूल्यमा सेयर बिक्रि गर्ने पहिलो कम्पनि हुनेछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय