दमक। भदौ ९।
आज दमक स्थित महेन्द्र राजमार्गमा दुर्घटना भएको छ।
दमक ४ स्थित मालपोत कार्यालय छेउमा भएको दुर्घटनामा मोटरबाइक र इस्कुटी एक आपसमा जुधेका थिए।
प्र १ ०१ ०१३प १३०० नं को मोटरबाइक र प्र १ ०२ ०४१प ९७८६ नं को इस्कुटी एक आपसमा जुद्धा इस्कुटी चालक महिला घाइते भएको हुनाले नजिकैको अस्पताल लगिएको छ।
थप विवरण आउँन बाकि रहेको छ।






