jQuery(document).ready(function($){ //
});

दमक, ९ भदौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको संचालकबाट बाहिरिने निर्णय गरेका छन् ।

बुक बिडिल्ङ विधिबाट आइपीओ जारी गर्न लागेका सर्वोत्तम सिमेन्टको शेयर खरीदमा उनको नाम जोडिएपछि ढकालले बोर्ड सदस्य छाड्ने निर्णय गरेका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअघि सोही प्रकरणमा विवादमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय