jQuery(document).ready(function($){ //
});

दमक, ९ भदौं । बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय