jQuery(document).ready(function($){ //
});

दमक, ९ भदौं । यही मिति २०७८/०५/११ देखि १३ गते बाट संचालन हुन लागेको यो कार्यक्रम ३ दिन को रहेको छ। असार महिनामा पहिलो मात्रा भेरोसिल खोप लगाएका ५५ वर्ष माथि उमेर समूह लाई लक्षित गरेर खोप लागाउने कार्यक्रम रहेको छ। भेरोसिलको दोश्रो मात्राको खोप अभियान पछि मात्र कोभीशिल्डको दोश्रो मात्राको खोप अभियान शुरु हुने नगरपालिकाले जानकारी गाराएको छ ।

खोप लगाउन आउदापालनागर्नुपर्ने अनिबार्यनियमहरु यसप्रकार छन् ।

• बिहान १० बजे देखि ४ बजे सम्म खोप संचालन हुनेछ ।
• कोभिड १९ संकमित भएर निको भएको ३० दिन पछि मात्र खोप लगाउन पर्नेछ।
• खोप लगाउन आउँदा अनिवार्य रुपमा पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लिएर
आउनुपर्नेछ।
• खोप सेवा लिन आउदा माक्स अनिवार्य रुपले लगाउनु पर्ने तथा भौतिक दुरी, स्वास्थ्य सुरक्षाका
मापदण्ड पालना गर्नुपर्ने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

खोप लागाइने तालिका नगरपालिकाले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय