jQuery(document).ready(function($){ //
});

दमक, १० भदौं । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक आज बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज  संसदीय दल बैठक बस्न लागेको हो ।

अहिले बिहान  ११ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईले  राजीनामा दिने तयारी रहेको बुझिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

मुख्यमन्त्री राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । 

वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तयारी भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय