jQuery(document).ready(function($){ //
});

दमक, ११ भदौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर सिटीसंग अनुबन्धित हुने बारे पछिल्लो समय चर्चा पाएको छ ।

स्पेनिश दैनिकका अनुसार रोनाल्डोको म्यानचेस्टरसंगको अनुबन्धन पक्का भएको छ। रिपोर्टको अनुसार १५ मिलियन पाउंड प्रति सिजनको डीलमा अनुबन्धनको निधो भएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय