jQuery(document).ready(function($){ //
});

।।दमक।।भाद्र १६।।किशोर निरौला।।

RAWA Hills Town Property

RAWA Hills Town Property

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ।

निर्भिक अस्पतालमा उपचाररत घिमिरेकाे आज (बुधबार) साँझ ६ः५१ बजे मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ।

उनी गत जेठ २७ गतेदेखि अस्पतालमै रहदै आएकी थिइन्।

लामाे समयकाे उपचारपछि पनि उनको स्वास्थ्यमा कुनै सुधार आएकाे थिएन।

यहाँ सम्म कि उनलाई खाना पनि पाइपबाट खुवाइदै आएकाे थियाे। तर घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि उनकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय