jQuery(document).ready(function($){ //
});

आज नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। नेपालले भारतसँग आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँग नेपालले दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुनेछ । आजको खेलमा ५१ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिइने एन्फाले जनाएको छ। खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ। दोस्रो खेल आगामी आइतवार हुनेछ। 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय