।। दमक।।भदौ २०।।
हिजो सम्पन्न नेपाली कांग्रेसका १४औं अधिवेशनबाट नेपाली कांग्रेस दमक नगरपालिका वडा नं ०५ को वडा सभापतिमा चैतन्य बराल सर्वसम्मत चयन भएको छन् ।
बराल दमकको उर्जा शिल अस्पताल संचालक साथै नेपाल चलचित्र संघ पुर्वान्चलका सभापति पनि हुन्न ।सर्वसम्मत निर्वाचित भएकोमा विभिन्न व्यक्तिहरुले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना पनि प्रदान गरेका छन् ।






