jQuery(document).ready(function($){ //
});

१२ औं साग २०१६ को नतिज हेर्दा र १३ औं साग २०१९ को नतिज हेर्दा तपाईं आँफै अचम्मित पर्नु हुन्छ ।
३ बर्ष अगाडि भएको सागमा नेपाल ले मात्र ३ गोल्ड मेडल २३ सिल्भर ३४ ब्रोन्ज मेडल गरेर जम्मा ६० मेडल जितेको थियो र समुह तालिकाको छैठौ स्थान प्राप्त गरेको थियो भने
यो बर्ष नेपालले धेरै फड्को मारेको छ । यो बर्ष नेपाल ले ५१ गोल्ड मेडल ६० सिल्भर र ९५ ब्रोन्ज मेडल गरेर जम्मा २०६ मेडल प्राप्त गरेर समुह तालिकाको दोश्रो स्थानमा बसने सफलता हासिल गरेको छ। हाम्रो देस नेपाल को राजनीति र आस्थिर सरकार को आवस्त हेर्ने हो भने हाम्रो खेलडीहरुले मेडल प्राप्त गर्न आसम्भब थियो तर पनि बिन सरकार पक्षको सहयोग मा आफ्नै दम मा खेलडिहरुले देशको नाम उच्च परेका छन्।
यि वीर गोर्खालीका छोराछोरीलाई सलाम छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय