
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को चर्चा चुलिएको छ । आज (विहिबार)नै एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथ ब्रुक्ससहितको टोली काठमाडौं आइपुगेको छ । यसैको विच विहिबार विहानै नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६-७७’ ‘ सार्वजनिक गरेको छ ।