
दमक। भदौ २४।
भदौ १९ गते, १२:१५ बजे देखि बेपत्ता परेका कलाकार प्रकाश दाहाल पत्ता लागेका छन्।
आज दिउसो १:३० बजे उनले फेसबुक मार्फत स्यांजाको वालिङ्ग रहेको बताएका छन्।
उनले आफु नहराएको पनि बताएका छन् साथै खबर नगरी हिनेकोमा माफी समेत मागेका छन्।
फेसबुक लाइभ मार्फत सम्पूर्णलाइ कविता समेत सुनाएका छन्।
कविता हेर्न तल क्लिक गर्नुहोस: