jQuery(document).ready(function($){ //
});

विराटनगर बसपार्क छेउमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार अन्दाजी ४५ वर्ष उमेरको देखिने ती पुरुष शुक्रबार दिउँसो बसपार्क छेउमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको पहिचान खुल्न नसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीले घट्ना बारे अनुसन्धान थालेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय