jQuery(document).ready(function($){ //
});

इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ। इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ। 

इजरायलले सरकारीस्तरमा सम्झौता गरी १ हजार कामदार लैजाने तयारी गरेको छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो। 

RAWA Hills Town Property

RAWA Hills Town Property

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय