jQuery(document).ready(function($){ //
});

झापा।।दमक।।आज असोज ३ अर्थात् संविधान दिवस। २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइएको छ।

नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ साझ दमकको भानु चोकमा पहिलो पाइला नेपालद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पहिलो पाइला नेपाल, दमक शाखाका अध्यक्ष दिपक खड्का र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय