jQuery(document).ready(function($){ //
});

नेपाली काङ्ग्रेसमा गुटको राजनिती छोडनुस,कठै विचरा,नातावाद र कृपावादको माफिया जालो तोडनुस। केन्द्रका नेताको नाम नबेच्नुस, आफ्नै जिल्लाकोलाई केन्द्रसम्म पुराउनुस। होनाहार युवावर्गलाई आकर्षित गर्नुस, अग्रजहरुलाई स-सम्मान खुड्किला चढाउनुस। महिला दिदी बहिनी,आदिवासी जनजाती,खस आर्य,थारु,अल्पसंख्यक,मुस्लिम,मधेसी आदिहरुलाई मिलाएर राख्नुस; जोड्ने हो उद्देश्य सबै अट्ने काङ्ग्रेस बनाउनुस। पक्ष विपक्ष कोहि छैनन् यहाँ सबै हाम्रै थिए अलि चित्त नबुझाएर मात्र हो त्यसैले सफा मन राखेर भुलचुक लिनेदिने बनाएर फिर्ता ल्याएर स्वागत गराउनुस, घर छोडेर पराई भएकाहरु आज दोधारमा छन दायाँ जाऊ कि बाँया,हो त्यस्तालाई पुरानो घर फर्काउने वातावरण मिलाउनुस।काङ्ग्रेस बलियो बनाए देश बलियो हुन्छ देश बलियो बनाए जनता बलियो हुन्छ जनता बलियो बनाए तपाँइ हामी सबै बलियो हुन्छम अनि बल्ल नेपालकीको जय र जय नेपाल हुने विश्व प्रकाश तिम्सिनाले व्यक्त गरेका छ्न।

साथै अहिले हुँदै गरेको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनलाई सभ्य र भव्य बनाऔं।”हाम्रालाई होइन राम्रालाई छानौं” भन्दै सम्पूर्णलाई अनुरोध समेत गरेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय