jQuery(document).ready(function($){ //
});

।।किशोर निरौला ।।मोरङ्ग।।
मधुमल्ला।। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को नेपाली कांग्रेसको मंगलबार सम्पन्न १४ औं महाधिवेशनमा वडा नं. ७ को वडा सभापतिमा हेम सुब्बाको र्सब सहमत रुपमा चयन भएकाछन । यस्तै उप सभापति, सचिव र स–सचिव र कोषाध्यक्षमा क्रमश टंक प्रसाद ढकाल, अर्जुन राई, शान्ता लामा, पुरुषोत्तम बराल, ज्योती सुब्बा, खगेन्द्र गिरी र धनमाया सिवाकोटी चयन भएका छन ।
यस्तै सोही भेलाले १८ जना क्षेत्रीय प्रतिनिधी चयन गरेको छ । वडा नं. ७ बाट क्षेत्रीय प्रतिनिधी चयन हुनेहरुमा क्रमश कमला तामाङ, मञ्जु तामाङ, कमला राई, बिन्दा मगर, बिष्णुमाया रसाइली, कोमल प्रसाद ढकाल, मनोज कुमार सुवेदी, प्रकाश बस्नेत, ज्ञानेन्द्र बराल, बबिकुमार राई, अनिल खड्गी, धनबहादुर कटुवाल, दिपेश मगर, विवेक मण्डल, पशुपति घिमिरे, फुलमाया थापा, याङ बहादुर मगर र गोपाल शाहा रहेकाछन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय