jQuery(document).ready(function($){ //
});

मोरङ बुढिगंगा गाउँपालिका ६ सैतानपुरका २६ बर्षीय कामलिस माझीको करेन्ट लागेर मृत्यु भएको छ ।

माझि हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए। उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

साथै घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगर ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय