।। असोज १६ ।।
छोर्ङान फुटबल क्लबले आज चियापान कार्यक्रम सम्पन्न गरेको छ।

आयोजित कार्यक्रममा पुर्व राष्ट्रिय खेलाडी तथा राष्ट्रिय फुटबल टिमका मेनेजर राजु शाक्यको प्रमुख अथित्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले खेलाडीहरु प्रेरणा प्रदान गर्दै धेरै मेहेनत गर्न समेत सुझाव दिनु भयो।

महालक्ष्मीस्थानमा आयोजित कार्यक्रम निकै नै भव्य र सव्यको साथ् समापन भएको थियो।






