jQuery(document).ready(function($){ //
});

चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी गराएको घोषणासहित उहाँले विहेको घोषणा गरेका हुन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विहे गरेका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय