जसअन्तर्गत क्षितिजराज लोहनीले “म फर्कदैमा देश बन्छ र” भन्ने बिषयमा बहस गर्दै हुनुहुन्छ त्यसैगरी समिक्षा अधिकारीले “मिडिया : कति पत्याउने कति नपत्याउने ?” मा बोल्दै हुनुहुन्छ भने वक्ता प्रदिप घिमिरे ” असंलग्न नीति नेपालको लागि कस्तो हो ? ” मा चर्चा गर्दै हुनुन्छ।





