jQuery(document).ready(function($){ //
});

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी जेठी छोरी पूर्णिका शाहको बिहीबार जन्मदिन परेको छ। पूर्णिकाको बिहीबार अंग्रेजी मितिअनुसार जन्मदिन परेको हो। सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिइरहेका छन्।

उनको जन्म २०५७ साल मंसिर २७ गते (सन् २००० डिसेम्बर १२) मा भएको हो । वि.सं.अनुसार शुक्रबार जन्मदिन परे पनि अंग्रेजी मितिअनुसार बिहीबार जन्मदिन परेकाले पूर्णिकालाई जन्मदिनको शुभकामना दिइरहेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय