jQuery(document).ready(function($){ //
});

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका ११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।2Shares

facebook sharing button
twitter sharing button
linkedin sharing button
whatsapp sharing button

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय