jQuery(document).ready(function($){ //
});

विराटनगर विमानस्थल तीन दिनपछि आजदेखि सञ्चालनमा आउने भएको छ। 

विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन।  प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय