jQuery(document).ready(function($){ //
});

सिंहदरबारभित्र गोली चलेको छ। देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र आज गोली चलेको हो । यद्यपी कसैलाई लागेको छैन । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । 

महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको बताइएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय