jQuery(document).ready(function($){ //
});

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टी विधान अनुसार पार्टीको क्षेत्रीय कार्य समिति महाधिवेशनमा भाग लिन चुनिनु पर्ने नेताहरुको बिषयमा विभिन्न कोणबाट अनुमान र विश्लेषणहरु बाहिर आइरहेका छन् ।

यस्तै पात्र मध्येका एक जना  नेता हुन झापाका अनिल भण्डारी । उनी झापा क्षेत्र नं ५ बाट चुनिनु पर्ने खुल्ला तर्फका  उम्मेदवार हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

एक ताका युवा अवस्थामा नेपाल बिद्यार्थी संघका आर आर क्याम्पस इकाई समिति रहि चार बर्ष योगदान समेत गर्नु भएका पात्र मध्यका एक हुन् । साथै वार्ड सभापति समेत रहि कार्य गर्दै १३ औं महाधिवेशनमा  क्षेत्रीय कोषाध्यक्ष पदमा निर्वाचित भइ कार्य सम्पन्न गरेको र हाल १४ औं महाधिवेशनमा  क्षेत्रीय सदस्यको दावेदार रहि असहायहरुको सहारा बनेर उभिएका छन् ।

अन्तमा:  विधि र विधान सहित हाम्रा श्री बि पि कोइरालाको पथमा युवाको सहभागिता सहित काग्रेसलाइ चलाएमान बनाउन यहाँहरुको साथ सहयोग र अमुल्य मत र मायाको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय