jQuery(document).ready(function($){ //
});


नेपाली काङ्रेस को आसन्न १४ औ महाधिवेशन मा मोरङ क्षेत्र न १ अन्तरगत रहेका प्रदेस सभा क को क्षेत्रीय अधिवेशन मा नेपाली काङ्रेसका नेता गोपाल बस्नेत ले उमेद्द्वारी घोषणा गरेका छ्न |
नेपाली काङ्रेस मा बिध्यार्थी जिवन बाट नै राजनिती शुरुवात गरेका बस्नेत हाल प्रदेस क को सह सचिव को जिम्मेवारी सम्हालिसकेका छ्न |
पार्टीलाई आफ्नो नेतृत्व मा ३ तह कै निर्वाचन जिताउने प्रतिबद्दता सहित युवाहरु लाई पार्टी मा आकर्षण गर्ने , सङ्गठन लाई चलायमान गर्ने , केन्द्र जिल्ला क्षेत्र सङ्ग नगर गाउँ र वडा को प्रत्यक्ष सम्पर्क कायम गर्ने र समन्वय गर्ने उदेश्य सहित आफुले उम्मेद्बारी घोषणा गरेको र आम क्षेत्रीय प्रतिनिधि मतदाताले आफू लाई जिताउने समेत बिश्वास ब्यक्त गर्नु भयो !

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय