jQuery(document).ready(function($){ //
});

मेनुका कार्की
प्रदेश महाधिवेशन प्रतिनिधि(उप-विजेता)

केही चिज माग्दा खेरि यदि कोहिले दिएनन् भने निराश हुनु मुर्खता हुनेछ,मलाई किन पत्ताएनन् भनेर आफ्नो कमिकमजोरी केलाउनु नै बुद्धिमानि हुन्छ र ती कमि कमजोरीलाई सुधार गर्दै आफ्नो मूल्य बढाउदै लानु जरुरि हुन्छ।
मैले चुनावलाई कसरी बुझे भन्दा खेरि जसरी हामिले बैंकमा लोन निकाल्न प्रक्रिया अगाडि बढाउछौ त्यसरी चुनावमा हामी भाग लिने मनस्थिति बनाउछौ र जो जसले बैंकको हाकिम चिनेका हुन्छन उनिहरुको फाइल छिट्टै अगाडि बढ्छ तर भनसुन गर्ने हैसियत नहुने र खर्च गर्न नसक्ने हरुको फाईलमा चाँहि धेरै कमिकमजोरी देखाईन्छ र ढिलो गरि अगाडि बढ्छ। जो सँग पैसै पैसा हुन्छ उसैले लोन पाँउछ तर जसलाई साच्चिकै पैसाको खाँचो परेको हुन्छ उसैले सजिलो तरिकाले लोन पाँउदैनन् ।
त्यस्तै हो हाम्रो चुनाव पनि त्यसकारण लोन पाउन पैसावाला बन्नुपर्ने रहेछ र भोट पाँउन भोट बैंक बनाउनु पर्ने रहेछ। बैंकले जसरि धरौटि भएको साथसाथै नियमित आम्दानी भएकोहरुलाई ऋण प्रदान गर्छ त्यस्तै जसले जति धेरै प्रतिनिधि बनाएको हुन्छ साथसाथै खर्च उठाउन सक्ने हैसियत हुन्छ उसैले प्यानल वा गुटबाट टिकट पाउँदो रहेछ। अनि यसरी टिकट पाएका हरु सँग एक्लै लड्न खोज्ने म जस्ता कयौ साथिहरु राजनितीमा सिकार नभए के हुन्छन् त? आर्मिको झुन्डमा छिर्दा त्यहि आर्मिको पोसाक लगाएको भए सबैले आफ्नो ठान्थे होलान तर म त दुई आर्मिको समुह बिचको भिडन्तमा चारतारे झन्डा बोकेर रुख अंकित पोसाक लगाएर गएछु अनि कुनैपनि समुहले आफ्नो ठानेनन् । तर मलाई विस्वास छ एकदिन ती विभाजित समुहमा आवद्धहरुले ती आ -आफ्नो समुहका पोसाक फुकालि चारतारे झन्डा र रुख अंकित पोसाक लगाउने छन अनि बल्ल युद्ध सधैको लागि समाप्त भई नेपाली कांग्रेसमा शान्ति आउने थियो र समृद्धिका खाकाहरु कोरिदै जाने थियो।
आशा गरौ कि १५औ महाधिवेशनमा पक्कै पनि केन्द्र देखि वडा सम्म सबैले आ-आफ्ना समुहका पोसाक फुकालि नेपाली कांग्रेसको पोसाक मात्र लगाउने छन साथसाथै भोट बैंक र नोट बैंकको राजनिती समाप्त हुनेछन।

eHatiya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO