jQuery(document).ready(function($){ //
});

झापा।।मङ्सिर ८
श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश नम्बर १ ‘क’, आतिथ्य केन्द्र र श्री सत्य साई केन्द्र, झिलझिलेको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आयोजित कार्यक्रममा दमक रेडक्रसको सहयोग रहेको थियो ।

उक्त कार्यक्रम झिल्झिले बजार स्थित चोकमा आयोजना गरिएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

“जिवन अमुल्य छ, बाचौ र बचाऔ”, “मानव सेवा नै माधव सेवा हो”, “सेवा नै धर्म हो” जस्ता नारा सहित आयोजित कार्यक्रममा रक्त दाताहरुको बाक्लो उपस्तिथि देख्न सकिन्थ्यो ।

आयोजित कार्यक्रममा ३२ जनाको सहभागिता रहेको थियो र ३२ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय