टिकटक बनाउने क्रममा झापाका एक युवकको मृत्यु भएको छ ।
दमक ६ घर भएका सुभाष नेपाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गमा अहेव पदमा कार्यरत थिए।

ऊनी ४५ बर्ष पुरा भएका थिए।

कोशी ब्यारेजको पुलबाट लडेपछि उनको ज्यान गएको हो ।

थप जानकारी आउन अझै बाकी ।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd