jQuery(document).ready(function($){ //
});

व्यवसायी नवराज सिवाकोटीले कोरियाको मानार्थ नागरिकता पाएका छन्। जनसम्पर्क समितीका पूर्व सभापति समेत रहेका सिवाकोटीलाई सौल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको हो। हिजो एक समारोहको आयोजना गरि महानगरले सिवाकोटीलाई सम्मान गरेको हो। उनलाई सौल महानगरको विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधी ,नेपाल र कोरिया बिचको सम्बन्धमा योगदान दिएको भन्दै सम्मान गरेको उनले दमक अनलाइनलाई बताए।

उनी काङ्ग्रेस महासमिती सदस्य ,एन आर एन कोरिया लगायत संघ संस्थामा सल्लाहकार लगायतका भूमिका मार्फत कोरियाको नेपाली समाजको सामजिक गतिविधीमा सक्रिय छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

यो बर्ष ८ मुलुकका ९ जनाले सौल महानगरको महानार्थ नागरिकको सम्मान पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय