jQuery(document).ready(function($){ //
});

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा  सार्वजनिक गरेको छ ।

बोर्डको आज बिहान बसेको  बैठकले  कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि  https://neb.ntc.net.np/ बाट हेर्न सकिनेछ ।

त्यस्तै, एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ। 

गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा तीन लाख ७५ हजार १५ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय