jQuery(document).ready(function($){ //
});

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन।

भोलि चुनाव हुदैछ जसमा प्रदेश नं-१ भित्र रहेका १४ जिल्लाका पदाधिकारीहरु सहभागी भएर मत हाल्ने छन।

RAWA Hills Town Property

RAWA Hills Town Property

संस्थापन पक्ष र सिटौला पक्षका साझा उम्मेदवार झापा जिल्ला निवर्तमान सभापति उद्धब थापा रहेका छन् ।

नेता गुरुराज घिमिरे भने शेखर कोइराला निकट रहेका छन।

नेपाली कांग्रेसको १४ आउनेजाने महाधिवेशनमा भोलि हुन गइरहेको प्रदेश सभा सभापति पदमा गुरुराज घिमिरेलाई नै मत किन ?

१.रुपान्तरण सहितको काङ्ग्रेस निर्माणको लागि तपाईको मत
२.नयाँ युग निर्माण नयाँ सोच नयाँ दृस्ठिकोण अनुमोदन गर्न तपाईको मत
३.मुलुकमा अर्थतन्त्रको नयाँ खाका निर्माणका लागि तपाईको मत
४.बारबार चुनावी घोषणा पत्रको अन्त्य गरि अबको पाँच दशकको विकासको तस्बिर कोरेर नयाँ नेपाल निर्माणका लागि तपाईको मत
५.बि पि को समाजवाद अनुरुप लक्ष्यित वर्ग समुदाय सम्म पुर्‍याउन तपाईको मत
६.बैचारिक साङ्गठानिक काङ्ग्रेस निर्माणको लागि तपाईको मत
७.सिमित साधन र श्रोतबाट जनताका असीमित आकाङ्क्षा परिपुर्ति गर्नका लागि तपाईको मत
८. जनताको आवाजलाई प्रदेश हुँदै केन्द्र सम्ममा निर्धक्क साथ बुलन्द गर्नका लागि तपाईले मत ।
“चुनाव अगाडि मिठा र चिप्ला भाषण भन्दा नि चुनाव जितेपछि सबैको मन जित्ने काम गर्ने गुरुराज घिमिरेको प्रतिबद्धता”।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय