झापाको पाडाजुङ्गि रबि पेट्रोलपम्प नजिक पश्चिम् बाट आएको बिध्यार्थी बोकेको स्कुल बस संग पुर्ब तर्फ बाट आएको बाइक एक आपसमा ठोकिदा बाइक चालक अन्दाजी २८/३० बर्ष का युवा र अर्को उस्तै उमेरको पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd