यही मिति २०७८ साल पौष ९ गते भएको यस उर्लाबारी बहुमुखी क्याम्पसको २१ औं चुनावी क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समितिको सदस्य पदमा डा.हरिबाबु दहाल निर्विरोध निर्वाचित हुनु भएको छ।
उहाँलाई हामी दमक अनलाईनको तर्फबाट सफल कार्यकालको शुभकामना र हार्दिक बधाई ब्यक्त गर्दछौं ।







