jQuery(document).ready(function($){ //
});

।।भोजराज घिमिरे ।।

विराटनगरमा पौष २ गतेदेखि भाटभटेनी विराटनगरको दक्षिण एभरेस्ट बैंक उतर धरान रोड मा ‘विन्टर फुटवेयर महोत्सव’ संचालन भईरहेको छ ।
‘नेपाली उत्पादनलाई सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यले संचालनमा आएको उक्त महोत्सवमा हाल दैनिक ८ देखि ९ सय जोर भन्दा बढी जुत्ताचप्पल बिक्रि भइरहेको आयोजक समिम खानले बताएका छन् ।
स्वदेशी जुतालाई प्राथमिकतामा राखेर सबैले जुता सहज तरिकाले उपलब्ध गर्न सकुन् भन्ने उदेश्यबाट उत्पादकहरू बिराटनगरमा आयोजना गरेको महोत्सवको एक समाहरो बीच पुस २गते उदघाटन गरे पछि जुत्ता मेला महोत्सव सुरु भएको छ। १०देखि ६०% सम्म छुट दिने आयोजक समिम खान ले जनकारी दिए सो महोत्सव मा एक महिना सम्म छुट को बेबस्था गरिने आयोजक खान ले बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय