।।किशोर निरौला ।।
मधुमल्ला÷ मोरङ जिल्लाको मिक्लाजुङ वडा नं. ३ नेस्लुङ्ग मा रहेकाे सुर्यमुखि अधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।मंग्लवार मिक्लाजुङ वडा नं. ३ को उक्त बिध्यालय का २८ जाना विद्याथीहरुलाई कामनासेबा बिकास बैंक का १नम्बर प्रदेस प्रमुख खेमलाल भुसाल । कामनासेवा बिकास बैंक मिक्लाजुङ्ग का मेनेजर अनुपा कार्की को पहलमा सो सहयोग उपलब्ध गराउनु भएको हो ।
चिसो मौषममा अत्यन्त न्यून आय स्तरका अभिभावक मा बच्चा हरु पढ्ने उक्त बिध्यालय का बिध्यार्थी हरुलाई न्यानो पन दिलाउन न्योनो कपडा वितरण कार्यक्रम गरिएको कामना बिकास बैंक मिक्लाजुङ का सरबिस मेनेजर धन बाहदुर खाेकरेल ले बताउनु भयो ।






