बिर्तामोडमा एक युवा मृत फेला परेको छ ।
बिर्तामोड नगरपालिका वडा नं ५ धिमाल चोकमा आफन्तको कोठामा उनी मृत फेला परेका हुन ।
घटना स्थलमा प्रहरी साथै जनप्रतिनिधि भएर घटनाको विवरण सङ्कलन गरिरहेको छ ।
थप जानकरी आउन बाकी ।।।
© 2026: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd