jQuery(document).ready(function($){ //
});

कोभिड-१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ ।

इमर्जेन्सी रगत चाहिएमा आफूलाई पायक पर्ने युनिटमा समन्वय गर्नुको साथै आर्मी एक्सचेन्ज नम्बर ०१-४२४००० मा सम्पर्क गर्न सकने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

हन्टिङ नम्बर ०१-४२४००० मा फोन गरेपछि नजिकको युनिटको नम्बर उपलब्ध गराइने र त्यहाँ कार्यरत सैनिकहरूको रगत समूहको आधारमा रगत दिन सैनिक परिचालन गरिने छ । ब्यारेक नजिक हुनेहरूले ब्यारेकमै गएर पनि रगत पाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय