jQuery(document).ready(function($){ //
});

लोकसेवा आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि तय गरिएका सम्पूर्ण परीक्षा स्गगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।  

आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार बढ्दो कोरोना भाइरस संक्रमणका कारण आयोगले माघ महिनामा उपसचिव प्राविधिक, स्वास्थ्य नवौ तह, संगठित संस्था (नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत प्राधिकरण) का  लिखित परीक्षा स्थागीत गरेको जानकारी दिनुभयो ।  

RAWA Hills Town Property

RAWA Hills Town Property

माघ मसान्त सम्मका लागि सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएपनि अन्तर्वार्ता र नियमित काम भने सञ्चालन हुने प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय