
दमक अस्पतालका एकदर्जन भन्दा बढि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण जाँच गर्दा यस्तो भेटिएको अस्पतालकी सूचना अधिकारी देबी दंगालले बताएकी छन् ।
ल्यावमा कार्यरत स्वास्थ्यकर्मीदेखि लिएर अस्पतालका सिनियर चिकित्सकहरुलाई समेत कोरोना संक्रमण देखिएकाले अस्पतालको सेवा प्रभावित भएको छ ।
https://www.facebook.com/100002401422144/posts/4652071968216138/