jQuery(document).ready(function($){ //
});

बिराटनगर-७ मा अवस्थित हाम्रो प्रयास संस्थाले दोस्रो बार्षिक उत्सवको अवसरमा गरिब, बिपन्न र असहाय परिवारलाई बिराटनगर महानगरपालिका वडा नं ४ र वडा नं ७ मा गरि १३० घर परिवारलाइ न्यानो कपडा वितरण गरेको छ।

आयोजित कार्यक्रमको प्रमुख अतिथि मा.रमेशजंग रायमाझी(राष्ट्रिय सभा सदस्य), बिशिस्ट अतिथि मा.चुमनारायण तवदार (प्रदेश सांसद), अतिथि वार्ड अध्यक्ष देवेन्द्रराज पोख्रेल, राजकुमार तवदार, संजय मण्डल, वार्ड सदस्य तुलसी प्रसाद घिमिरे , अतिथिहरु टोल अध्यक्ष रमेशकुमार घिमिरे (अच्युत मिल टोल), राधेश्याम घिमिरे (सखुवारे क), दुखराम गछ्दार (सखुवारे ख), नेकपा एमाले इन्चार्ज दोर्ण राज घिमिरे, ने•का उपसभापति अर्जुन चुडाल, नेता उमा घिमिरे, बिजय राय, संस्थाका सल्लाहकार भोजराज घिमिरे लगायत को उपस्थिति रहेको उक्त संस्थाका सचिव देवचन्द्र घिमिरेले जानकारी दिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

मोरङ जिल्ला प्रशासन कार्यलयको सहकार्यमा आयोजना भएको कार्यक्रममा कुल ४०० विपन्न घर परिवारलाई बाड्ने आयोजक संस्था कि अध्यक्ष साबित्री ढकाल दाहालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय