jQuery(document).ready(function($){ //
});

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । 

सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो  । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बन्नुभएका शेर्पाले ४७३४ मत भारसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका हेमराज राई पराजित बनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय